Essays

Tars Subedi

आमा र अनुहारका धर्सा

आमाको बारेमा संझिन सजिलो तर लेख्न गाह्रो रहेछ। यो लेख उहाँलाई सुनाउनयोग्य बनाउनु मेरा लागि मुख्य चुनौति हो। मलाई सुनाउनयोग्य धेरै कुरा उहाँले लेख्नुभयो। ती सबैलाई पढेर म कति लेख्न सक्ने भएँ त? अक्षर मात्र चिन्ने भएँ कि मलाई अक्षर चिनाउन उहाँले गरेका संघर्षहरु पनि चिन्ने भएँ? यत्रो लामो अध्ययनपछि मैले आमालाई कति पढेँ? यस्ता […]

आमा र अनुहारका धर्सा Read More »

suraj subedi

छोरो मान्छे भएर रून्छन् ?

एक दिन साँझपख केही मान्छेले एउटा स्ट्रेचर हाम्रो घरअगाडि बिसाए। त्यहाँ एक जना महिला सुतेकी थिइन्। उनलाई बेथा लाग्न थालिसकेको थियो। आमाले भन्नुभयो, ‘डेलिभरी यहीँ गराउनुपर्छ।’ उहाँले हतारिँदै डेलिभरी गराउन आवश्यक पर्ने सबै सामान निकाल्नुभयो र मलाई लाइट बाल्न बोलाउनुभयो। उहाँले गरेका सबै काम मैले हातमा लाइट बोकेर हेरेँ। महिला पीडाले चिच्याउँदा मेरो हात हल्लिन्थ्यो। लाइटको

छोरो मान्छे भएर रून्छन् ? Read More »

मैले किन उनलाई चर्पी देखाउन सकिनँ?

यो लेखमा एउटा खिल उक्काउँदै छु। त्यो खिल कसैले सोधेको प्रश्नमा आफैंले दिएको जवाफबाट बनेको हो। कसैले सोधेको एउटा सामान्य प्रश्न सायद धेरैबेर साथमा नरहला। मलाई सोधिएको त्यो प्रश्न सामान्य थियो। मैले झट्ट दिएको जवाफ पनि सामान्य नै थियो। तर जवाफ दिइसकेपछि ‘मैले किन त्यसरी जवाफ दिएँ?’ भनेर आफूले आफैंलाई सोधेको प्रश्न भने असामान्य बन्यो। 

मैले किन उनलाई चर्पी देखाउन सकिनँ? Read More »