महिलाको अनुभव विश्वव्यापी हुन्छः रंगकर्मी आकांक्षा
सहरमा धेरैथोक भइरहेका छन्। त्यहाँ पनि धेरैथोक भइरहेको छ। म पुग्दा पार्किङ नजिकै भित्तामा ठूलो पेन्टिङ बन्दै थियो। बाँसको भर्याङ लगाएर पेन्टिङ गर्न व्यस्त पेन्टरहरू। जङ्गलबाट माथि-माथि उडिरहेका चराहरू छन् पेन्टिङमा। म तीन तला उक्लिन्छु जहाँ रिहर्सल गरिरहेका कलाकार भेटिन्छन्। जान्छु, रिहर्सल हेर्छु, कलाकारसँग केही गफ गर्छु अनि फर्किन्छु। सहरमा नयाँ थिएटर खुल्दै छ। कथा […]
महिलाको अनुभव विश्वव्यापी हुन्छः रंगकर्मी आकांक्षा Read More »