बेलडाँगी शिविरमा एउटा ब्याण्ड थियो
सन् १९९२ को एकदिन । भुटानको सर्भङ्ग बजारमा आइतबारे हटिया लागिरहेको थियो । विष्णु रामदमका बाबा सेँधैजस्तो गरी ‘लक्ष्मी रेडियो हाउस’ मा व्यस्त थिए । उनी रेडियो टेलिभिजनहरू मर्मत गर्थे । हटियाको दिन धेरैतिरबाट मान्छे आउने भएकाले पसलमा भिड थियो । कसैले रेडियो बनाउन दिएका, कोही फिर्ता लिने पालो पर्खिरहेका । कसैले भने बजार घुमिसकेर […]
बेलडाँगी शिविरमा एउटा ब्याण्ड थियो Read More »