नाटक समिक्षाः त्यो संवाद ‘पिकनिक’मा नभएको भए…
नाटक हेरेर फर्किएपछिको सकस। नाटक छोटो समय किन चल्छन् भन्ने प्रश्नको जवाफ धेरै हुन सक्छन्। त्यसको खोजी यो लेखको उद्देश्य हैन। भविष्यमा गर्नेछु। राम्रो बन्ने सम्भावना भएर पनि बन्न नसकेका धेरै विषयहरू हुन्छन्। ‘एलआइसी पिकनिक’ त्यस्तै नाटक लाग्यो मलाई। राम्रो बन्ने सम्भावना किन थियो भन्ने प्रश्नको जवाफ मलाई लागेका सबल पक्षले देलान्। किन बनेन भन्ने […]
नाटक समिक्षाः त्यो संवाद ‘पिकनिक’मा नभएको भए… Read More »



