Travel Writings

भोएज् लोमान्थाङ- खरायो भन्छ नजा, घोडा भन्छ जा

लोमान्थाङ जाने भनेर सुनाउँदा जोमसोम दुईखाले प्रतिक्रिया दिन्छ। पहिलो ‘बाटो अप्ठ्यारो छ’। दोस्रो, ‘पुगेपछि स्वर्ग छ।’ आफूले भोगेअनुसार प्रतिक्रिया आउँछन्। सानोमा पढेको कथा सम्झिन्छु। भर्खरै खोला तरेर आएको खरायोले ‘खोला डरलाग्दो छ, नजानू’ भन्छ। घोडाले ‘खोला ठूलो छैन, घुँडा पनि भिजाउँदैन’ भन्छ। लोमान्थाङका लागि हामी खरायो र घोडा दुवै हुन सक्छौं। दुवै हुन तयार भएर […]

भोएज् लोमान्थाङ- खरायो भन्छ नजा, घोडा भन्छ जा Read More »

भोएज् लोमान्थाङ

थानकोट कटेर राजमार्गमा पुगेका मात्र छौं। ‘दुर्घटना सम्भावित क्षेत्र’ लेखिएका बोर्डले स्वागत गर्छन्। पोखरा पुगुन्जेल त्यस्ता बोर्डहरू आइरहन्छन्। ‘यो कस्तो स्वागत हो?’ पछिल्लो समय राजमार्गमा दुर्घटना बढ्दो छ। सँगै बढ्दै छन् यस्ता बोर्डहरू। किन राखियो? ड्राइभरलाई सचेत गराउन कि डर देखाउन? कि डर देखाएर सचेत गराउन? कसरी काम गर्दा हुन् ती बोर्डले? राखेपछि ती ठाउँमा

भोएज् लोमान्थाङ Read More »